प्रधानमन्त्री शाह भारतीय र चिनियाँ राजदूतलाई भेट्दै
barnanmedia.com · Sun Aug 09 00:35:41 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका छन्।
प्रधानमन्त्री शाहले सामेबार भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। भारतीय राजदूत नवीन श्रीवास्तवलाई सोमबार बिहान ११ बजे भेट्ने तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)