वेस्ट इन्डिजसँग इङ्ल्यान्ड पराजित
hamrokhelkud.com · Wed Feb 11 17:33:32 GMT 2026
वेस्ट इन्डिजसँग इङ्ल्यान्ड पराजित
मुम्बई (हाम्रो खेलकुद)- शेरफाने रदरफर्डको उत्कृष्ट ब्याटिङ र गुदाकेश मोतीको बलिङमा आज इङ्ल्यान्डलाई हराउँदै वेष्ट इण्डिजले आइसिसी टि ट्वान्टी विश्वकपमा लगातार दोस्रो जित दर्ता गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)