पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, २० जनालाई कारबाही
nepalnews.com · Sun Aug 09 00:59:34 GMT 2026

गण्डकी। जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’अन्तर्गत गए राति पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट २० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
समाजमा अवैध गतिविधि, गुण्डागर्दी गर्ने र शान्ति सुरक्षामा खलल पुर्याउनेविरुद्ध प्रहरीले केही महिना अघिदेखि कास्कीमा ‘स्वीप अप्रेसन’ सुरु गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)