सुदन गुरुङमाथि प्रश्न : ‘न सुशासन, न सुरक्षा, न्यायमा पनि कमजोर’
barnanmedia.com · Sun Aug 09 00:52:41 GMT 2026

गृहमन्त्री सुदन गुरुङको कार्यशैलीलाई लिएर राजनीतिक तथा सार्वजनिक वृत्तमा आलोचना तीव्र बनेको छ। आलोचकहरूले उनको कार्यकालमा सुशासन र सुरक्षा व्यवस्थामा अपेक्षित सुधार देखिन नसकेको आरोप लगाउँदै गम्भीर प्रश्न उठाएका छन्।
गृहमन्त्री गुरुङले ‘चेलीको माइती गृहमन्त्रालय’ जस्ता अभिव्यक्ति दिँदै महिला तथा पीडित नागरिकका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै आए पनि व्यवहारमा न्यायको माग उठेका घटनामा प्रभावकारी हस्तक्षेप गर्न नसकेको आलोचकहरूको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)