१,१४१ उजुरी सुनुवाइ
newsofnepal.com · Sun Aug 09 00:58:36 GMT 2026
काठमाडौँ ।
शिक्षा तथा खेलकुद मन्त्रालयले ६ महिनामा १ हजार १४१ उजुरी सम्बोधनसहित सुनुवाइ गरेको छ । सबै उजुरी हेलो सरकारमार्फत मन्त्रालयमा दर्ता भएका थिए । हेलो सरकारमा कर्मचारीको आचरणदेखि मन्त्रालय र मातहतका कार्यालयमा भएको अनियमितिता र ढिलासुस्तीलगायतका उजुरी परेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)