गर्भावस्थामा योग र ध्यान
annapurnapost.com · Fri Apr 23 06:00:00 GMT 2021
हरेक दिन आफ्नो समयलाई योग र ध्यानका माध्यमबाट सदुपयोग गर्दै गएमा आफू पनि थाहा नपाई स्वस्थ, खुसी, आनन्दित र दिव्य भइन्छ भने आफ्नो गर्भको सन्तान पनि स्वस्थ, सुन्दर र प्रज्ञावान भएर जन्मिन्छ। त्यसैले गर्भावस्थामा योग (व्यायाम, प्राणायाम र ध्यान) जरुरी र लाभदायक छ।
हरेक आमा ईश्वरको प्रतिनिधि बनेर आफ्ना सन्तानलाई जन्म दिन्छिन्। आमा बन्नु सामान्य कुरा होइन, यो पुनर्जन्म समानकोअवस्था हो। आमाले नै सन्तानमार्फत सृष्टिको निरन्तरतालाई कायमराख्छिन्। प्रत्येक आमाबुबाको इच्छा हुन्छ कि सन्तान स्वस्थ, सुन्दर, संस्कारी, बुद्धिमान एवं प्रज्ञावान होस्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)