वरिष्ठ मूर्तिकार स्व. कालु कुमालेलाई मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने
ratopati.com · Sat Oct 10 14:32:50 GMT 2026

ललितपुर । नेपाली परम्परागत मूर्तिकलाका वरिष्ठ कलाकार, नेपालका प्रथम ललितकला उपाधिप्राप्त कलाकार तथा ‘क्रोधकला शिरोमणि’ स्व. कालु कुमालेलाई मरणोपरान्त ‘ग्लोबल अवार्ड’ प्रदान गरिने भएको छ।
ललितपुरमा शनिबार आयोजित कुमालेको श्रद्धाञ्जलीसभाका अवसरमा इन्फिनिटी सर्भिस संस्थाका तर्फबाट उक्त जानकारी दिइएको हो। सो पुरस्कार वितरण कार्यक्रम आगामी नोभेम्बर १ तारिखमा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)