होर्मुज जलमार्ग खुलाउन इरानको कडा सर्त: अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य र युद्ध क्षतिपूर्ति माग
nepalviews.com · Sun Aug 09 01:08:54 GMT 2026

एजेन्सी । सामरिक रूपमा अति महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउनका लागि इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले कडा सर्तहरू अगाडि सारेको छ।
इरानले अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी पूर्ण रूपमा अन्त्य गर्नुपर्ने र हालैको द्वन्द्वमा भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने मुख्य माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)