संखुवासभामा पहिरो जाँदा सात परिवार विस्थापित
baahrakhari.com · Tue Jun 30 02:22:28 GMT 2026

संख्वासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ म लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन् ।
अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ–१ तेन्छोङका सात परिवार विस्थापित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)