दिल्लीमा सात हजार भन्दा बढी प्रदर्शनकारी गिरफ्तार
baahrakhari.com · Sat Oct 10 14:43:12 GMT 2026

काठमाडौं । दिल्लीमा सात हजार भन्दा बढी प्रदर्शनकारी गिरफ्तार भएका छन् ।
निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टीसहित विपक्षी दलले भारतमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागी भएको भन्दै राजनीतिज्ञदेखि कलाकारसम्म गिरफ्तारीमा परेका छन् । समाचार संस्था पीटीआईले सात हजार भन्दा बढी प्रदर्शनकारी गिरफ्तार भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)