अब पन्ध्र दिनमै राहदानी
gorkhapatraonline.com · Sat Apr 29 06:43:04 GMT 2023
काठमाडौँ, वैशाख १६ गते ।
काठमाडौँकी प्रतीक्षा श्रेष्ठले विद्युतीय राहदानी बनाउन आवेदन दिएको एक सातामै फोटो खिचेर फाराम भर्ने मिति पाउनुभयो । दुई महिनाअघि यस्तो असम्भवजस्तै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)