समाजलाई बुझ्न नसक्ने मानिस नेता हुन सक्दैन : विश्वप्रकाश शर्मा
farakdhar.com · Sun Apr 09 01:10:35 GMT 2023
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सफल नेता हुन समाजलाई मानवीय र भावनात्मकरूपमा बुझ्न सक्नुपर्ने बताएका छन् ।
अर्जुनधारामा आयोजना आयोजित ‘साहित्य उत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)