मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुडानमा विस्थापित बालबालिकाका लागि तत्काल सहायता आवश्यक : युनिसेफ

barnanmedia.com · Wed Dec 10 21:35:00 GMT 2025

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले सुडानमा द्वन्द्वका कारण विस्थापित लाखौं बालबालिकालाई सुरक्षा दिन तत्काल कदम चाल्न आह्वान गरेको छ । दार्फुर र कोरडोफान क्षेत्रका केही भागमा भोकमरीको स्थिति घोषणा भइसकेको छ । युनिसेफका अनुसार सुडानमा विस्थापित कुल मानिसमध्ये आधा बालबालिका छन् ।

विशेष गरी दार्फुर र कोरडोफानसहित पहुँच गाह्रो क्षेत्रका बालबालिका असुरक्षित छन्, किनभने उनीहरूलाई खाद्य, सफा पानी र औषधि प्रायः उपलब्ध छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)