कोशीमा अबदेखि सरकारी कामकाजमा १३ भाषा
janaaastha.com

कोशी प्रदेशसभाले स्थानीय १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने व्यवस्था गर्दै भाषा विधेयक सर्वसम्मतिले पारित गरेको छ। आज बसेको प्रदेशसभाको नवौँ अधिवेशनको ३५औँ बैठकले प्रदेशमा १ प्रतिशतभन्दा बढी जनसङ्ख्याले बोल्ने सबै १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न सकिने व्यवस्था गर्ने सहमतिसहित विधेयक पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)