रुपन्देहीबाट दैनिक २ सय सिलिण्डर भारत तस्करी
janaaastha.com

सीमावर्ती क्षेत्रबाट भारततर्फ ग्यासको व्यापक तस्करी हुँदा सो क्षेत्रमा पनि अस्वाभाविक अभाव देखिएको छ । सीमा क्षेत्रमा खपत हुने ग्यासको १५ देखि २० प्रतिशत अवैध रूपमा भारततर्फ तस्करी हुँदा प्रहरी प्रशासन मौन रहेको व्यवसायीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)