रातोपाटीकर्मी पौडेललाई कमल बहादुर विष्ट स्मृति पुरस्कार प्रदान
ratopati.com · Sat Oct 10 15:00:50 GMT 2026

काठमाडौँ । रातोपाटीकर्मी निराजन पौडेल कमल बहादुर विष्ट स्मृति पुरस्कार प्रदान गरिएको छ ।
संवैधानिक निकाय र कानुनी विषयको रिपोर्टिङमा सक्रिय पौडेल न्याय प्रणाली र संवैधानिक शासनका विषयमा तथ्यपरक सूचना प्रवाह तथा कानुनी पारदर्शिताका लागि योगदान पुर्याउँदै आएका पौडेललाई नगदसहित पुरष्कार गरिएको हो । पुरष्कारको राशि १५ हजार रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)