आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । बाढी, पहिरो र भू–क्षयजस्ता प्राकृतिक प्रकोपहरूलाई न्यूनीकरण गर्दै पारिस्थितिक सन्तुलन कायम राख्ने र जमिनको उर्वराशक्ति जोगाउने उद्देश्यका साथ आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।
प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न, माटोको कटान कम गर्न तथा भौतिक पूर्वाधारहरूको संरक्षण गर्न यस दिवसले महत्वपूर्ण जनचेतना जगाउने काम गर्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)