सरकारी सफ्टवेयर र हार्डवेयर खरिदबारे अध्ययन गर्न समिति गठन
lokaantar.com

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयरको खरिद, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन गर्न समिति गठन गरेको छ।
मन्त्रालयले नापी विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा प्रयोग भइरहेका ‘नेलिस’, एलआरएमआइएस तथा मेरो कित्ताका लागि खरिद गरिएका सफ्टवेयर र हार्डवेयरको वास्तविक अवस्था अध्ययन गर्न समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)