मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुरमा भन्सार छलीको ८ लाख ८५ हजारको सामान बरामद

ratopati.com · Sat Oct 10 15:11:30 GMT 2026

जनकपुरधाम । धनुषाको जनकपुरधाममा ई–रिक्साको सिटमुनि लुकाएर ल्याइँदै गरेका भन्सार छलीका इलेक्ट्रोनिक्स सामान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार करिब ८ लाख ८५ हजार रुपैयाँ मूल्यका सामानसहित ई–रिक्सा र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)