मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलङ्कामा न्यायको गर्जन: सांसद र सुरक्षाकर्मी मार्ने १२ जनालाई मृत्युदण्डको सजाय

barnanmedia.com · Wed Feb 11 19:15:00 GMT 2026

श्रीलङ्काको गम्पाहा उच्च अदालतले सन् २०२२ मा तत्कालीन सांसद अमराकिर्थी अथुकोराला र उनका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोगमा १२ अभियुक्तलाई बुधबार मृत्युदण्डको सजाय सुनाएको छ।

हत्याको सम्बन्धमा कुल ४२ जनालाई अभियोग लगाइएको थियो। विस्तृत सुनुवाइपछि अदालतले फैसला सुनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)