मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कुन भिटामिनले कलेजो स्वस्थ राख्छ ?

merolifestyle.com · Mon Apr 11 21:15:00 GMT 2022

कलेजो शरीरको महत्त्वपूर्ण अंग हो । कलेजोले खाना पचाउने, प्रोटिनको संश्लेषण गर्ने, हर्मोन उत्पादन गर्ने र विषाक्त पदार्थहरूलाई फिल्टर गर्ने काम गर्छ । तर कलेजोलाई काम गर्न मद्दत गर्न शरीरमा पर्याप्त मात्रामा भिटामिन हुनु धेरै महत्त्वपूर्ण छ ।

शरीरमा आवश्यक भिटामिनको कमीले कलेजोको स्वास्थ्य लाई पनि असर गर्न सक्छ । त्यसैले कलेजोलाई सधैं स्वस्थ राख्न चाहनुहुन्छ भने शरीरमा यी भिटामिनको कमी हुन नदिनुहोस् ।

स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)