पूर्वअमेरिकी राष्ट्रपति बाइडेनको क्यान्सर फैलियो : छोराले सुनाए पीडादायी अवस्था
nagariknews.nagariknetwork.com · Sun Aug 09 01:54:34 GMT 2026

पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर शरीरका अन्य भागहरूमा फैलिएको छ।
सार्वजनिक मुद्दाहरूमा बोल्न जारी राखे पनि उनलाई पीडा भइरहेको छोरा हन्टरले एक अन्तर्वार्तामा बताएका हुन्। बीबीसी न्यूजसँगको अन्तर्वार्तामा हन्टर बुबाको अवस्थाबारे कुरा गर्दा भावुक भएका थिए। उनले यसलाई हेर्नु धेरै दुःखद भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)