मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महोत्तरी-३ मा लोसपा अध्यक्ष ठाकुरको अग्रता, कापरले पछ्याउँदै

farakdhar.com · Mon Nov 21 18:22:46 GMT 2022

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फको पछिल्लो मतपरिणामअनुसार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अग्रता बढाएका छन् ।

यसअघि दोस्रो स्थानमा रहेका ठाकुर पछिल्लो मतपरिणामअनुसर अग्रता बढाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)