बुधबारदेखि फलफूल पसल तथा हिमालपारि व्यापार गर्नेले पनि खोप पाउने
thahakhabar.com
काठमाडौं : सरकारले फलफूल तरकारी पसलमा काम गर्ने, हिमाल पार व्यापार गर्ने नेपाली व्यापारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेटको क्षेत्रमा काम गर्ने, औषधि पसलमा काम गर्ने, प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी वा चीनमा अध्ययन गर्न जाने तयारीमा रहेकालाई बुधबारदेखि खोप लगाउने भएको छ।
नेपाल सरकार र स्वास्थ तथा जनसंख्या मन्त्रालयमा २२ गते बसेको बैठकले २५ गते देखि दोस्रो चरण अन्तर्गत कोभिडविरूद्धको खोप लगाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)