निर्वाचन आयुक्त ज्ञानेशको राजीनामा माग्दै प्रदर्शन जारी राख्न राहुल गान्धीको आह्वान
ukeraa.com

१ दिन अघि
एजेन्सी : मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच विपक्ष पछि नहट्ने कुरामा जोड दिँदै लोकसभाका विपक्षी नेता राहुल गान्धीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्न चुनौती दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)