मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनमत पार्टीद्वारा पाँच विशेष समिति गठन, पदाधिकारी चयन

dcnepal.com · Sat Oct 10 15:28:28 GMT 2026

काठमाडौं। जनमत पार्टीले दोस्रो महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यकारिणी समितिको पहिलो बैठकबाट विभिन्न पाँच वटा विशेष समितिहरू गठन गरेको छ। पार्टी अध्यक्ष डा. सीके राउतले बैठकका निर्णयहरूबारे जानकारी गराउँदै ती समितिहरूका पदाधिकारीहरूसमेत चयन गरिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)