स्थानीयको विरोधबीच वीरगन्ज नाकाबाट कोइला आयात बढ्दो
kendrabindu.com · Sun Aug 09 02:04:48 GMT 2026

पर्सा । स्थानीयको विरोधका बीच वीरगन्ज नाकाबाट कोइलाको आयात बढ्दो क्रममा छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वीरगन्ज नाका हुँदै कोइलाको आयात उल्लेख्य रूपमा बढेको हो ।
एक वर्षमा कोइलाको आयात परिमाण करिब ९ करोड ५७ लाख किलो अर्थात् झन्डै १७ दशमलव ५ प्रतिशतले बढेको छ । मूल्यका आधारमा पनि करिब १ अर्ब १२ करोड रुपैयाँले आयात बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)