बस्नयोग्य सहरको नमुना बन्दै जापान, दैनिक जीवनलाई सहज बनाउने चार मुख्य सूत्र
lokaantar.com

कुनै पनि सहर कति बस्नयोग्य छ भन्ने कुरा त्यहाँका गगनचुम्बी भवन वा आधुनिक प्रविधिले मात्र नभई सर्वसाधारणको दैनिक जीवन कति झन्झटरहित छ भन्ने कुराले निर्धारण गर्छ।
यही मान्यतालाई आत्मसाथ गर्दै जापानका सहरहरू विश्वकै उत्कृष्ट बस्नयोग्य गन्तव्यका रूपमा दरिएका छन्। हालै सार्वजनिक भएको 'इकोनोमिस्ट इन्टेलिजेन्स युनिट' को २०२६ को विश्वव्यापी बस्नयोग्य सहरहरूको सूचीमा ओसाका सातौँ र टोकियो १०औँ स्थानमा पर्नुले यसको पुष्टि गर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)