ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा पसल सञ्चालक पक्राउ
lokaantar.com

भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा किराना पसल सञ्चालन गर्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनालाई ग्यास कालोबजारी गरेको आरोपमा नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)