भक्तपुरमा प्रतिसिलिन्डर ७ हजारका दरले ग्यास बेच्ने पक्राउ
barnanmedia.com · Sun Aug 09 01:56:01 GMT 2026

काठमाडौं । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरमा एक जनालाई पक्राउ गरिएको छ।
उपभोक्तालाई प्रतिसिलिन्डर रु ७ हजारका दरले ग्यास बिक्री गरेको भन्ने सूचनाका आधारमा भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटका ५७ वर्षीय तुलसीराम त्वयनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)