राष्ट्र बैंकले पनि इसेवाभित्र देख्यो समस्या नै समस्या, हिरोबाट जिरो हुँदै ‘कोल्याप्स’ हुने जोखिम ! (भिडियो ब्रिफिङ)
arthasarokar.com · Sun Aug 09 02:11:39 GMT 2026

काठमाडौँ । नागरिकको विश्वास र सेवाको गुणस्तरमा इसेवा कसरी हिरोबाट जिरोमा पुग्यो भन्ने बुझ्न धेरै खोजी गर्नुपर्दैन । इसेवाको फेसबुकमा राखिएको सामान्य स्टाटसका कमेन्ट सेक्सन हेरे पुग्छ । अधिकांश कमेन्टहरुमा भनिएको छ- ‘इसेवा, जहाँ इ चल्छ, सेवा चल्दैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)