‘हामीबीच झगडा छैन, र्युमरलाई स्न्याक्स बनाएर खानुहोस्’ : रवि लामिछाने
barnanmedia.com · Sun Aug 09 02:08:48 GMT 2026

हामीबीच झगडा छैन : र्युमरलाई स्न्याक्स बनाएर खानुहोस् -रवि लामिछाने
काठमाडौं – रास्वपा सभापति रवि लामिछानेले सरकार र पार्टीबारे फैलिएका हल्ला–अफवाहलाई ‘र्युमर’ मात्र भन्दै त्यसलाई स्न्याक्सको रुपमा लिन आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजनीतिक गडबडी वा झगडा भएको भन्ने चर्चालाई बेवास्ता गर्न सुझाए। लामिछानेले पार्टीले इतिहासलाई वाचा गरेको भन्दै प्रतिबद्धताबाट पछि हट्ने छुट कसैलाई नभएको स्पष्ट पारे। रोजगारी दिने वाचा पूरा गर्न नसके पनि हार नमान्ने र जनतालाई काम गर्ने वातावरण बनाउन लागिपरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)