राजनीतिक आकाशमा आशाका झिल्काहरू
shilapatra.com · Thu Dec 01 00:41:27 GMT 2022
जहिल्यै कुराजनीतिक चक्रमा कसिरहने मेरो देशमा यसपटकका झिल्काहरू भने आसलाग्दा देखिएका छन् । डडेल्धुरामा हार बेहोरेका सागर ढकालले ल्याएको राजनीतिक चर्चादेखि स्थापनाकालको छ महिनामै एउटा गतिलो वैकल्पिक शक्तिको रूपमा उदाएको स्वतन्त्र पार्टीले गज्जबको तरङ्ग ल्याएको छ ।
नेपालमा अहिले शहरी क्षेत्रमा देखापरेको राजनीतिक जागरण अघिल्लो संसदीय चुनावमा देखा परेको भए सायद आज मेरो टाउकोमाथि ७० हजार ऋण हुन्थेन कि ? तर पनि 'देर आएगा लेकिन दुरुस्त आएगा'को गतिलो उदाहरण यही त होला है !
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)