बढेन लगानीकर्ताको मनोबल, सेयर बजार घटेको घट्यै
annapurnapost.com · Sun Aug 09 02:18:18 GMT 2026

भनिन्छ– देशको अर्थतन्त्र लय कतातिर जाँदैछ, त्यसको संकेत सेयर बजारले दिन्छ।
काठमाडौं : यसबेला लगानीकर्तामा भरोसा र आत्मबल बढेको देखिँदैन। सेयर बजारमा सुधार ल्याउन सरकारले केही प्रयास त गरेकै हो तर लगानीकर्ताको खस्किएको मनोबलका कारण सेयर बजार घटेको घट्यै छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)