देशभरका दर्जनौँ सडक अवरुद्ध (पूर्ण विवरणसहित)
bishowkhabar.com · Sun Aug 09 02:29:30 GMT 2026

काठमाडौं– लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लामा पहिरो, बाढी, सडक कटान तथा हिलोका कारण प्रमुख सडकखण्ड अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार विभिन्न जिल्लाका सडकखण्डमा सवारीसाधनको आवतजावत प्रभावित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)