मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरक्षण मुद्रणको काम सार्वजनिक संस्थालाई दिनुपर्नेमा जोड

lokaantar.com

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अधिकांश सदस्यले सुरक्षण मुद्रणको काममा सार्वजनिक संस्थालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।

समितिको बिहीबारको बैठकमा ‘सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा भएको दफाबार छलफलमा नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी र बैंक नोटलगायत सामग्री छपाइका काम निजी क्षेत्रलाई दिन उचित नहुनेमा उनीहरूले जोड दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)