धिमेबाजा प्रतियोगितामा सिरुटारका २ खल बने विजेता र उपविजेता
kathmandupati.com · Sat Oct 10 16:00:44 GMT 2026

भक्तपुर – नगद ७५ हजार पुरस्कारसहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नास: धिमे खल:ले सूर्यविनायक नगरस्तरीय धिमेबाजा प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको छ ।
शनिबार सूर्यविनायक गणेश मन्दिर परिसरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको धिमेबाजा प्रतियोगितामा नगद पुरस्कारसहित प्रमाणप्रत्र तथा ट्रफी प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)