लोकाहा खोला पुलको पुरानो भागमा आवागमन बन्द, नयाँ पुलबाट यातायात सञ्चालन
lokaantar.com

नारायणघाट–बुटवल सडक आयोजनाअन्तर्गत नवलपुरको प्रगतिनगर र कावासोतीबीच रहेको लोकाहा खोला पुलको पुरानो भागमा प्राविधिक समस्या देखिएपछि सवारी आवागमन बन्द गरिएको छ।
सडक डिभिजन भरतपुरका अनुसार सोही स्थानमा निर्माण सम्पन्न भएको नयाँ पुलबाट भने सवारीसाधन नियमित रूपमा सञ्चालन भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)