एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५ हजार खेल : चौका र छक्का प्रहार बढ्यो
kendrabindu.com · Sun Aug 09 02:42:09 GMT 2026
लन्डन । डन्डीमा शुक्रबार स्कटल्यान्ड र क्यानडाबीच विश्व क्रिकेट लिग २ को खेल ऐतिहासिक रह्यो । किनभने यससँगै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटले ५ हजार खेलको कोसेढुंगा उपलब्धि छोएको छ ।
स्कटल्यान्डको डन्डी र आयरल्यान्डको ब्रेडीमा यस साता वर्षाले खेल रद्ध नगरेको भए आयरल्यान्ड र अफगानिस्तानबीचको शृंखलाको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलले ५ हजार खेलेको आँकडा छुने थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)