ग्यास सहज बनाउन सरकारी पहलदेखि देउवा स्वदेश फर्किने मिति परिवर्तनसम्म
lokaantar.com

'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुगमनलाई तीव्र बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)