न्युकासल युनाइटेड अन्तत: साउदी अरब कोषले किन्यो
hamrokhelkud.com · Thu Oct 07 16:41:32 GMT 2021
बिहीबार, असोज २१, २०७८
एजेन्सी – इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडलाई साउदी अरेबियाको सार्वभौम धन कोषले खरिद गरेको छ । साउदीको कोषले ३ सय मिलियन पाउण्डमा न्युकसलको स्वामित्व खरिद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)