भारतमाथि १०० प्रतिशत ट्यारिफको आशंकाबीच मोदीसँग अमेरिकी उपराष्ट्रपतिको टेलिफोन वार्ता
lokaantar.com

भारतमाथि अमेरिकाले १०० प्रतिशतसम्म ट्यारिफ लगाउन सक्ने आशंका बढिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच शनिबार राति टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत भान्ससँग कुराकानी भएको जानकारी दिँदै भारत–अमेरिका व्यापक वैश्विक रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)