मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘प्रोत्साहन कार्यक्रमले बालविवाह न्यूनीकरणमा सघाउ पुग्छ’

deshsanchar.com · Sun Mar 20 17:13:23 GMT 2022

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जिल्लामा बढ्दै गएको बालविवाहको समस्यालाई प्रोत्साहन कार्यक्रमले न्यूनीकरण गर्न सकिने बताएका छन्।

बैंक खाता छोरीकोः सुरक्षा जीवनभरिको कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले समाजमा विद्यमान बालविवाह समस्या बेलैमा न्यूनीकरण गर्नुपर्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)