मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

ratopati.com · Thu Dec 04 19:45:25 GMT 2025

म्याग्दी । यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ ।

पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना श्रेष्ठको घरमा होमस्टे सुरु भएको समूहका अध्यक्ष सीता खत्रीले जानकारी दिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)