पीए.डी.वालाले महिनौँ हल गर्न नसकेको गणितीय समस्या एकै रातमा हल गर्ने यी हुन् चिनियाँ युवा
baahrakhari.com · Thu May 12 23:15:00 GMT 2022
बेइजिङ । एकजना चिनियाँ प्रतिभाशाली युवकले गणितिज्ञमा विद्यावारिधि (पीएच्.डी) गरेका विद्वानहरूको समूहले चार महिनासम्म समाधान गर्न खोज्दा पनि नसकेको एउटा गणितिज्ञीय समस्या एकै रातमा हल गर्न सफल भएका छन् ।
एउटा जटिल गणितिज्ञीय नमुना निर्माणमा प्रयासरत विद्यावारिधि हासिल गरेका ६ जना गणितिज्ञहरूको अनुरोधमा बेइजिङस्थित पेकिङ विश्वविद्यालयका गणितिज्ञका सहायक प्राध्यापक तीस वर्षीय वेइ दोंग्यी उनीहरूलाई सहयोग गर्न पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)