अमेरिकामा रहेका नेपालीले मनाए भाइटिका
ratopati.com
नेपालीहरुको दोश्रो ठूलो पर्व भाइटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् । नेपालकै समय अनुसार ११ः३७ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा भाइटिका लगाइएको छ ।
चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको भाइटीका विहीबार अमेरिकामा हर्सौल्लास साथ मनाइएको हो । बिहीबार कामको दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिएरै मनाएका छन् । बिदा नमिल्नेलहरुले कामबाट फर्केपछि भाइटीका मनाएका छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)