मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह
canadanepal.com · Sat Oct 10 16:21:52 GMT 2026

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले संविधान र कानुनले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी अधिकारको कार्यान्वयन गर्दै मानसिक स्वास्थ्य सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्न सरोकारवालासँग आग्रह गरेको छ।
विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ, गुणस्तरीय र विभेदरहित बनाउन तीनै तहका सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)