एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने, खेल तालिका आउन बाँकी
bishowkhabar.com · Sun Aug 09 03:00:53 GMT 2026
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एनपीएल तेस्रो संस्करणको मिति घोषणा गरेको हो । जस अनुसार कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात् अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म एनपीएलको तेस्रो संस्करण आयोजना हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)