मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

nepalnews.com · Sat Oct 10 16:34:18 GMT 2026

कास्की। पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बेगनास फिस फेस्टिभल’ तथा देउसीभैलो प्रतियोगिता आयोजना हुने भएको छ।

‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित आगामी कात्तिक १३ देखि २३ गतेसम्म पोखरा महानगरपालिका–३१ मा सञ्चालन हुने महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजकले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)