गोदाममा कैद ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान
shilapatra.com · Tue Jun 30 02:36:00 GMT 2026

धनुषाकाे जनकपुरधामस्थित मधेश प्रदेश सरकारकाे भवनको गोदाममा झण्डै पाँच हजार साइकल वर्षौंदेखि थन्किएका छन् । धुलो, खिया र माकुराको जालले ढाकिएका यी साइकल कुनै सामान्य सरकारी सामान होइनन्, हजारौँ किशोरीको विद्यालय पुग्ने सपनासँग जोडिएका प्रतीक हुन् ।
एक समय मधेश प्रदेशको सबैभन्दा चर्चित सामाजिक अभियान मानिएको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम राजनीतिक बेवास्ता, प्रशासनिक अन्योल र अनियमितताका विवादबीच अलपत्र पर्दा साइकल वितरण रोकिएको छ भने कार्यक्रमका अधिकांश योजना पनि बन्द भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)